श्रीनगर एग्रीटेक इन्डस्ट्रीजको आईपीओ आज बाँडफाँड हुँदै

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डस्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) को बाँडफाँड आज बुधबार (कात्तिक १२ गते) बिहान हुँदैछ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड का अनुसार, बाँडफाँड कार्य बिहान १०ः३० बजे सुरु हुनेछ । कम्पनीको आईपीओमा अत्यधिक चासो देखिएको छ । आवेदन दिने अन्तिम मिति असोज २९ गतेसम्म कुल १९ […]

सिटि होटलको हकप्रद बाँडफाँड, साढे २१ लाख कित्ता सेयर लिलाममा आउने

काठमाडौं । सिटि होटल लिमिटेडले जारी गरेको हकप्रद सेयर बाँडफाँट गरिएको छ । कम्पनीले साउन २६ गतेसम्म नेप्सेमा कायम आफ्ना सेयरधनीहरूका लागि निष्कासन गरेको हकप्रद सेयर कात्तिक ११ गते बाँडफाँड गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ कित्ता बराबर ०.८० को अनुपातमा कुल १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर निष्कासन […]

श्रीनगर एग्रीटेकको आईपीओ भोलि बाँडफाँट हुने

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आईपीओ बुधबार (भोलि) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्गका अनुसार बुधबार बिहान साढे १० बजे आईपीओ बाँडफाँट हुने भएको हो । आईपीओमा १६ लाख ९१ हजार भन्दा बढीको हात रित्तो हुने भएको छ । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म ८.६४ गुणा बढी अर्थात् १९ लाख ४२ […]

उच्च अंकले बढ्यो नेप्से, ७२ प्रतिशतले बढ्यो कारोबार रकम

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार बढेको छ । मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढेर २५७१.३४ विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स ११.९७ अंकले बढेरर ४४८.९७ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ४.८६ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ४.३४ अंकले बढेको हो । मंगलबार ३१४ वटा कम्पनीको […]

कात्तिक १९ देखि एसवाई प्यानलको आईपीओमा आवेदन खुल्ने

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले यही कात्तिक १९ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रथम चरणको आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेकाले दोस्रो चरणमा सर्वसाधारणका लागि जारी गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। जसमध्ये […]

श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँटको मिति तय

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओको बाँडफाँट यही बुधबार हुने भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङले कात्तिक १२ गते बुधबार बिहान आईपीओ बाँडफाँट गर्ने तयारी गरेको जनाएको छ। कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरूका लागि कुल २५ लाख १० हजार ४९३ कित्ता सेयर निष्कासन गरेको थियो।आईपीओमा […]

धितोपत्र बोर्डमा १० कम्पनीको हकप्रद सेयर पाइपलाइनमा, कुनको कति आउँदैछ ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १० कम्पनीले हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिएका छन् । आवेदन दिनेमा जलविद्युत समूहका ५ वटा कम्पनी, लगानी र उत्पादन समूहका एक-एक वटा कम्पनी र ३ वटा बिमा कम्पनी रहेका छन् । जसअनुसार नेपाल ल्यूब आयलले २०० प्रतिशत हकप्रद बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ […]

स्वस्तिक एग्रो ईण्डष्ट्रिजको विशेष साधारणसभा सम्पन्न, आईपीओ प्रस्ताव पारित

काठमाडौं । स्वस्तिक एग्रो ईण्डष्ट्रिज लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ। कार्तिक ८ गते शनिवार एग्रोको फार्म मै सभा सम्पन्न भएको हो । कम्पनीको कुल शेयरधनीहरुको ९५ प्रतिशत भन्दा बढि शेयरधनीको उपस्थितीमा सभा सम्पन्न भएको कम्पनीले जनाएको छ। कम्पनीको सभाले संचालक समितिमा परिर्वतन, कम्पनीको पुँजी बृद्धि, प्रबन्धपत्र तथा विनियमावलीमा आवश्यक संशोधन, तथा सर्वसाधारणमा शेयर (आईपीओ) […]

सामान्य अंकले बढ्यो नेप्से, घट्यो कारोबार रकम

काठमाडौं । तिहार बिदा पछि पहिलो दिन खुलेको शेयर बजार सामान्य बढेको छ । आइतबार नेप्से परिसूचक ५.१९ अंकले बढेर २५०९.०४ विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स ०.६० अंकले घटेर ४३७ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स स्थिर हुँदा सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.१५ अंकले घटेर १४८.१७ विन्दुमा पुगेर […]

शिव श्री हाइड्रोको अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा 

काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले सर्वसाधारण समूहको अवितरित ८ लाख ६५ हजार ८४५ कित्ता हकप्रद सेयर लिलाममा राखेको हो । कम्पनीले भदौ १९ गतेदेखि असोज २३ गतेसम्म हकप्रद सेयर निष्कासन गर्दा बाँकी बसेको उक्त सेयर सबैले किन्न पाउने गरी लिलामीमा राखेको हो । कम्पनीले सेयरको […]