सूचना तथा सञ्चार प्रविधि दिवसकै दिन मुलुकमा इन्टरनेट सेवा अवरुद्ध
काठमाडौं । सरकारले सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ मनाइरहँदा इन्टरनेट सेवा अवरुद्ध भएको छ। बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्रीको उपस्थितिमा भव्य रुपमा सूचना तथा सञ्चार प्रविधि दिवस मनाएकै दिन सूचना प्रविधिको प्रमुख स्तम्बको रुपमा रहेको इन्टरनेट सेवा अवरुद्ध भएको हो। आज अपरान्ह ४ बजेदेखि भारतीय एयरटेलले नेपालमा पठाउँदै आएको इन्टरनेट […]

