२१ करोडमा नेपाल टेलिकमलाई ५ वर्षका लागि मोबाइल लाइसेन्स

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई ५ वर्षका लागि जीएसएम सेलुलर मोबाइल सेवाका लागि नयाँ अनुमति पत्र (लाइसेन्स) दिएको छ। प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले नेपाल टेलिकमलाई ५ वर्षका लागि नयाँ लाइसेन्स दिने प्राधिकरणको बोर्डले निर्ण गरेको जानकारी दिए। मन्त्रिपरिषद्ले हिजो (बिहीबार) ‘दूरसञ्चार सेवालाई नियमित गर्ने प्रोजनका लागि दूरसञ्चार ऐन, २०५३ को दफा २० को […]

संसदको अधिबेशनमा कांग्रेसको अबरोध कायमै १५ मिनेटमा अर्को बैठक बस्ने

काठमाडौं ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा अवरोध   कायम राखेको छ । सभामुख देवराज घिमिरेले अधिवेशनको सुरुवात भएको जानकारी गराएर राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउन लागेपछि कांग्रेसका सांसदहरूले उठेर विरोध गरेका हुन् । कांग्रेसका सांसदले वेल घेरेर नाराबाजी कायम राखेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थागित गरेका छन् । नेपाली कांग्रेसले गृहमन्त्रीको […]

नेपाल धितोपत्र बोर्ड(सेबोन) द्वारा नीति तथा कार्यक्रममा सुझाब माग

काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सेबोन) ले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमका समाबेश गर्नको  लागि सुझाव माग गरेको छ । पुँजी बजार नियामक धितोपत्र बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजारलाई सम्पूर्ण सरोकारावालाको अपेक्षाअनुरुप बजार पूर्वाधारको व्यवस्था, बजारको विकास तथा विस्तार, बजार तथा नियामकको पहुँच अभिवृद्धि, बजारको प्रभावकारी नियमन तथा सुपरिवेक्षण, स्वच्छ, दिगो, पारदर्शी, […]

अघि बढ्यो एमसीसी, नवलपरासीमा ४०० केभी सबस्टेशन बनाउन भारतीय कम्पनीसँग सम्झौता

काठमाडौं । एमसीसीको परियोजनाको पहिलो ठेक्का लागेको छ । एमसिए–नेपालले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ४०० केभी नयाँ बुटवल सबस्टेसन निर्माणका ठेक्का सम्झौता गरेको छ । यो सबस्टेशन भारतीय कम्पनी लिङ्कसन इण्डिया प्रालिले बनाउने भएको छ । एमसीए नेपाल र भारतीय कम्पनीबीच विहीबार निर्माण सम्झौता भएको छ । बिहिबार नवलपरासीमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक […]

सूर्यज्योति लाइफ इन्स्योरेन्सले शेयरधनीको नाममा जम्मा गर्यो नगद लाभांश

काठमाडौं ।  सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले यस वर्षको नगद लाभांश वितरण गरेको छ । कम्पनीले  १६औं वार्षिक साधारण सभाबाट पारित २४ दशमलव ७४ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीहरूको बैंक खातामा जम्मा गरेको हो । कम्पनीले वैशाख ६ गतेसम हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराएका शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको हो । नगद […]

राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको लागि २० जनाको आबेदन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को लागि आबेदनको अन्तिम समय बिहिबारसम्म २० जना प्रतिस्पर्धिले  आवेदन दिएका छन् । राष्ट्रिय बाणिज्य बैङ्कको प्रमुख कार्यकारी अधिकृत बन्नको लागि तत्कालिन ग्रान्ड बैंकका रामदेव यादव, एसबीआई बैंकका विष्णु देव यादव, राष्ट्रिय वाणिज्य बैंकका पुर्व नायव महाप्रबन्धक (डीजीएम) नरेश अर्याल, वाणिज्य बैंककै नायव महाप्रबन्धक (डिजिएम) पवन […]

साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण : प्रधानमन्त्री

काठमाडौं । विगतमा सङ्घीय सरकार मार्फत  कार्यान्वयन गर्दै आएका साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरेर सङ्घीयतालाई थप सबल बनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन् । “योजनामा देखिएको दोहोरोपना अन्त्य गर्ने, ३ करोडभन्दा साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरिएको छ,” उनले भने  “यी प्रयासहरूले सङ्घीय लोकतान्त्रिक […]

बेलायती ब्रान्डइ ‘नथिङफोन टु ‘ मोबाइल नेपाली बजारमा यस्तो छ मुल्य

काठमाडौं । बेलायती ब्रान्ड नथिङ मोबाइल नेपाली बजारमा आएको छ । नेपालका लागि आधिकारिक वितरक सीजी मोबाइलले सो फोन नेपाली बजारमा ल्याएको हो। यो फोन दुई भेरियन्टमा ‘नथिङ फोन टू’ नेपालमा सार्वजनिक गरेको हो । नथिङ फोन टूमा टूजीदेखि फाइभजी प्रविधि छ । गोरिल्ला ग्लास र अलुमिनियम फ्रेम रहेको फोनमा दुईवटा सीम कार्ड लाग्छ । […]

लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ’ शुभारम्भ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा आगाडि बढाइने बताए । निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै प्रधानमन्त्रीले […]

२३ सयले बढ्यो सुनको मुल्य

काठमाडौं । आज साताको अन्तिम दिन शुक्रबार सुनको मुल्य बढेको छ । बिहिबार प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २३ सय रुपैयाँले बढेर  प्रतितोला १ लाख ३७ हजार ९ सय रुपैयाँ र तेजावी सुन बिहिबारको मुल्यमा २३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३७ हजार २ सय ५० […]