नेप्सेमा साल्ट ट्रेडिङको ४ लाख बोनस सेयर सूचीकृत

काठमाडौं । सरकारी स्वामित्वको साल्ट ट्रोडिङ कर्पोरेशन लिमिटेडले आफना सेयर धनीहरुलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । यो सँगै लिमिटेडले १५ प्रतिशत अर्थात् ४ लाख १८ हजार ३ सय २६ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकत गरेको छ । २०८० फागुन ३० गते बुधबार बसेको सञ्चालक समितिको १०५४ औं बैठकले […]

समाज लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं ।समाज लघुवित्त वित्तीय संस्थाले आफना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । संस्थाको आइतबार बेलुका ६ बजे बसेको सञ्चालक समितिको ११२ औं बैठकले लाभांश वितरण नगर्ने बताएको हो । मुनाफाबाट प्राप्त रकम जगेडका कोष र रिटेन अनिङमा राख्ने निर्णय गरेको थियो । संस्थाले गत आर्थिक वर्षमा ३० लाख ७३ हजार ७ सय ५१ रुपैयाँ […]

निजी क्षेत्रका लागि स्थिर नीति आवश्यक: उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई स्थिर नीतिको आवश्यक रहेको बताए । आईतबार इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बजेट आउँदा एक राजनीतिक पार्टीले अघि सारेका नीतिहरु अर्काे पार्टीको सरकार आउँदा परिवर्त हुने प्रवृत्तिमा परिवर्तन गरिनुपर्नेमा जोड दिए […]

उद्योगमैत्री कानुनहरु समयानुकुल परिवर्तन गरिनुपर्छः सीएनआई अध्यक्ष राजेशकुमार अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले उद्योग, व्यवसायमैत्री कानुनहरु समयानुकुल परिवर्तन गरिनुपर्नेमा जोड दिएका छन् । आईतबार काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । बजेटले नयाँ सुधारको कार्यक्रम अघि बढाउने कुरा उल्लेख गरेको बताउँदै उनले निजी क्षेत्रको मनोवल बढाउने, पर्यटन उद्यमशिलता बढाउनेलगायतका […]

व्यवसायीको मनोबल गिराएर राजस्व उकालो लाग्दैन: चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले व्यवसायीको मनोवललाई गिराएर राजस्व संकलन उकालो नलाग्ने बताएका छन् । पछिल्लो समय सरकारले राजस्व संकलनको लक्ष्य ठुलो लिएपनि सोही अनुसार व्यवसायीको आत्मबलमा ठेस पुग्ने काम गरिरहेकाले यसले सरकारीलाई नै घाटा हुने उनले बताए । उनले इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफलमा यस्तो […]

उच्च विन्दुमा पुगेर फर्कियो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य घटेको छ। सोमबार सुन प्रति तोला एक हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रति तोला १ लाख ४१ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ४० हजार ३०० रुपैयाँ तोकिएको छ । सोमबार छापावाला सुन प्रति १० ग्राम १ लाख २० हजार ८८५ रुपैयाँ र […]

दिउँसो देशका केही भुभागमा पानी पर्ने

काठमाडौं ।कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको मौसमपुर्वानुमान महाशाखाले जनाएको छ  । आज  कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक […]

करिब ८ करोड भत्ता बुझेका सांसदहरु कानुन निर्माणमा असफल

काठमाडौं । मुलुकलाई आवश्यक कानुन बनाउन असफल रहेका संसदले बैठक भत्ता वापत करिब ८ करोड रुपैयाँ खर्च गरेको छ । सांसद अर्थात् विद्यायकहरुले आर्थिक वर्ष २०७९/८० मा बैठक भत्तावापत ७ करोड ५६ लाख रुपैयाँ लिएका छन् । राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरुको लागि उक्त रकम बैठक भत्ता वापत खर्च गरिएको महालेखा परिक्षकको कार्यालयले जानकारी […]

समस्या भईसकेपछि समाधान खोज्ने प्रवृत्तिको निरन्तरता ः युवराज खतिवडा, पूर्व अर्थमन्त्री

काठमाडौं । पूर्व अर्थमन्त्री युवराज खतिवडाले हरेक बर्षका बजेटमा समस्यापछि मात्रै समाधानको बाटनो खोजिने गरेको बताए । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उनले बजेटमार्फत पुनः एकपटक मुर्ख बनाईएको बताए । ‘बजेटले भनेका कुरा सबै ठिक छन् भन्ने होईन, हाल पनि माईतिघरमा केहि व्यवसायीहरु आन्दोलित हुनुहुन्छ,’ उनले भने, ‘आगो लागेपछि […]

घाटाका बजेटहरु बढ्दै जानु खतरा हो ः सुरेन्द्र पाण्डे, पूर्व अर्थमन्त्री

काठमाडौं ।  पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पछिल्लो समय बजेट घाटा बढ्दै जानु खतरापूर्ण रहेको बताएका छन् । आईतबार काठमाडौंमा इकोनोमिक मिडिया सोसाईटीले आयोजना गरेको पोस्ट बजेट छलफलमा उनले ट्रेजररी डेफिसिट र बजेट डेफिसिटलगायत बढिरहँदा यसले अर्थतन्त्रमा सहजताभन्दा झन अप्ठ्यारो र खतरा थपिरहेको बताए । यस्तै अवस्था असार मसान्तसम्म नगद घाटा पनि हुनसक्ने उनको आँकलन छ […]