सीजी फुड्समा भएको घटनाप्रति नेपाल उद्योग परिसंघको गम्भिर ध्यानाकर्षण

काठमाडौं । सीजी फुड्समा शुक्रबार भएको आक्रमणको घटनाप्रति नेपाल उद्योग परिसंघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सीजी फुड्समा कार्यरत कर्मचारीमाथि हातपात एवं भौतिक सम्पत्ति तोडफोड गरिएको घटना निन्दनिय भएको जनाएको छ । देशकै प्रमुख औद्योगिक घराना चौधरी ग्रुपबाट सञ्चालित उद्योगमाथि भएको घटनामा संलग्न जो कोहीलाई कानूनी दायरामा ल्याउन परिसंघ माग गरेको छ । अहिलेको […]

खानीको उत्खननले मुलुकलाई अधिक लाभ हुन्छः मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशमा रहेका खानीहरुको उत्खनन गरी मुलुकले अधिक लाभ लिनसक्नुपर्ने बताएका छन् । नेपाल र चीन सरकारबीच सम्पन्न सम्झौता बमोजिम नेपालको खानी तथा भूगर्भ विभाग र चीनको चाइना जियोलोजिकल सर्वे तथा बिु ड्रिलिङ इञ्जिनियरिङ कम्पनी लिमिटेडबाट हुन गइरहेको अन्वेषणात्मक (वेल) ड्रिलिङ कार्यको समुद्घाटन कार्यक्रममा आज उनले तेल र […]

कूल पुँजी ३ खर्ब रहेको घरजग्गा कारोबार भने अझै सुस्त

काठमाडौं । अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए पनि अझै व्यावसायिक वातावरण निर्माण हुन भने सकिरहेको छैन । समग्र अर्थतन्त्रको असर घरजग्गा कारोबारमा पनि उत्तिकै देखिएको छ । केही सुधारका सकेङ्तहरु देखिए पनि घरजग्गामा आशातित उपलब्धि हासिल हुन सकिरहेको छैन । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्याङ्कले सूचकहरु सकारात्मक हुँदाहुँदै पनि घरजग्गा कारोबार […]

‘खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन’

गोरखा। गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको माग धान्नै मुस्किल छ। विसं २०६७ देखि धार्चे गाउँपालिका ३ खोर्लाबेँसीमा ‘धार्चे रेन्बो ट्राउट एन्ड अग्र्यानिक होम’ माछा फार्म सञ्चालन गरिरहेका उनलाई व्यवसाय सुरु गर्दा उत्पादित माछाको बजारका विषयमा केही चिन्ता थियो। माछा उत्पादन सुरू भएपछि भने व्यवसाय सुरू गर्नुअगाडिको जस्तो चिन्ता कहिल्यै गर्नु नपरेको उनले बताए। […]

अनुदान,भ्याट छुट सहित बीमा प्राधिकरणले पठायो दर्जनौं सुझाव

काठमाडौं । बीमा प्राधिकरणले बीमा क्षेत्रमा रहेका समस्या तथा नयाँ कामहरुको दर्जनौ सुझाव अर्थमन्त्रालयलाई सुझाव पठाएको छ । प्राधिकरणले आगामी आर्थिक वर्ष २०८१/०८२  को नीति तथा कार्यक्रमहरुका लागि आफनो तर्फबाट मन्त्रालयमा दर्जनौ सुझाव पठाएको हो । बीमा प्राधिकरणले चालु आर्थिक बर्षका लागि ११ बुँदे सुझाव मन्त्रालयलाई बुझाएको हो । प्राधिकरणले गर्नुुपर्ने काम, सो कार्यान्वयन हुँदा […]

कामना विकास बैंकले संस्थापक शेयर बिक्री गर्दै

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनीहरूले ७३ हजार ८ सय ४१ कित्ता शेयर बिक्री गर्न ईच्छा राखी निवेदन दिएकाले राष्ट्र बैंकको निर्देशन अनुसार बैंकका संस्थापक शेयरधनीहरुले नै खरिद गर्ने गरी उक्त शेयर विक्रीमा ल्याएको हो । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित […]

अध्यक्षमा अर्याल सहित पिपुल्स पावरमा नयाँ सञ्चालनक समिति

काठमाडौं । पिपुल्स पावर लिमिटेडमा नयाँ सञ्चालक समिति चयन भएको छ । कम्पनीको गत वैशाख १७ गते सम्पन्न कम्पनीको गत आर्थिक वर्ष २०७८/०७९ र २०७९/ ८० को छैटौं र सातौं वार्षिक साधारण सभाले गरेको निर्वाचनबाट अध्यक्षमा टंकराज अर्याल निर्विरोध चयन भएका छन् । सोही निर्वाचनले संस्थापक शेयरधनीतर्फबाट सञ्चालकमा रामकाजी श्रेष्ठ,आरती अधिकारी, उद्वव भट्टलाई चयन गरेको […]

आइएमई लाइफको लाभांश संशोधन

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । कम्पनीको वैशाख २१ गते बसेको संचालक समितिको बैठकले यस अघि घोषणा गरेको लाभांश संशोधन गरेको हो । अब कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत १.३१५८ प्रतिशतले हुन आउने ५ करोड […]

सुनको मुल्य स्थिर हुदाँ चाँदीको मूल्य घट्यो

काठमाडौं । आइतबार चाँदीको मूल्य घट्दा सुनको मूल्य भने स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको माग बढे पनि सुनको माग पनि स्थिर रहँदा आइतबार छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ७ सय ५० रुपैयाँ तोकेको छ । शुक्रबार […]

डायनामिक टेक्नोसफ्ट नेसनल आईसिटी अवार्ड २०२४ बाट सम्मानित

काठमाडौं । नेसनल आईसिटी अवार्ड २०२४  को (प्राइभेट सेक्टर–प्रोभिन्सियल) डायनामिक टेक्नोसफ्टले प्राप्त गरेको छ । नेशनल आईसीटी दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डायनामिक टेक्नोसफ्टलाई नेसनल आईसिटी अवार्ड २०२४ (प्राइभेट सेक्टर – प्रोभिन्सियल) प्रदान गरेको हो । वीरगंजमा स्थापना  भइ देशको सूचना प्रविधि क्षेत्रमा योगदान गर्ने डायनामिक टेक्नोसफ्टलाई सात वटै प्रदेशतर्फको नेशनल आईसीटी अवार्ड […]