तरकारीले बजार नपाउँदा किसान मर्कामा

नेपालगञ्ज । बाँकेमा उत्पादन भएको तरकारीले सहज बजार पाउन सकेको छैन। गाउँमा उत्पादन भएको तरकारीले बजार नपाउँदा किसानहरु मर्कामा परेका छन्। बजारसम्म तरकारी बिक्रीका लागि पुर्‍याउन नसक्दा खेतबारीमै सस्तो मूल्यमा तरकारी बिक्री गर्न किसानहरु बाध्य छन्। “कहिले नेपालगञ्ज क्षेत्रमा निषेधाज्ञा, कहिले कोहलपुरमा, कहिले खजुरामा त कहिले अन्य गाउँपाािलका क्षेत्रमा हुने निषेधाज्ञाका कारण उत्पादन भएको तरकारीले […]

सुन्तला बेचेर म्याग्दीमा २१ करोड भित्रियो

म्याग्दी । म्याग्दीका किसानले सुन्तला बेचेर यस वर्ष २१ करोड रुपैयाँभन्दा बढी भित्र्याएका छन् । सुन्तला म्याग्दीबाट निकासी हुने प्रमुख कृषि उपज हो । म्याग्दीमा यस वर्ष उत्पादन भएको तीन हजार छ सय मेट्रिक टन सुन्तला बिक्रीबाट रु २१ करोड ६० लाखको कारोबार भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी सम्झना आचार्यका […]

बैंकिङ कसुरका घटना बढे

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बैंकिङ कसुरका घटना बढ्दै गएका छन् । विगत वर्षमा न्यून मात्रमा बैंकिङ कसुरका घटना प्रहरीकहाँ आउने गरेकामा अहिले सो सङ्ख्या बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरहरि रेग्मीलका अनुसार चालु आर्थिक वर्षको साउनदेखि यही वैशाख १५ गतेसम्ममा ५० वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् […]

सन नेपाल लाइफ हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः०.२७ को अनुपातमा हकप्रद जारी गर्ने लागेको हो । साविकका शेयरधनीलाई प्रति शेयर १ सय रुपैयाँ दरको १ करोड ६ लाख ९६ हजार ३ सय २० कित्ता बराबरको हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड […]

प्रभु इन्स्योरेन्सको २८औं वार्षिक साधारण सभाद्धारा लाभांश प्रस्ताव पारित

काठमाडौँ । प्रभु इन्स्योरेन्स कम्पनीको २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा काठमाडौंको तिनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालय, प्रभु कम्प्लेक्समा सम्पन्न भएको हो । सभामा चुक्ता पूँजी एक अर्ब ३७ करोड ६१ लाख २२ हजार २६० रुपैयाँको ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र ० दशमलव २५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको […]

७ अंकले घट्यो सेयर बजार

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ७ दशमलव ३१ अंकले घटेको छ । अघिल्लो दिन दोहोरो अंकले बढेर बन्द भएको नेप्से बिहीबार ७ दशमलव ३१ अंकले घटेर सेयर बजार १ हजार ९ सय ९८ दशमलव ९६ अंकमा पुगेको छ । ठूला कम्पनीका मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १ दशमलव ४८ […]

सिंगटी हाइड्रोको १ करोड ४५ लाख कित्ता हकप्रद शेयर सुचीकृति

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको हकप्रद शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत भएको छ। बिहीबार कम्पनीले निष्काशन गरेको १ सय प्रतिशतले हुन आउने १ करोड ४५ लाख कित्ता हकप्रद शेयर  नेप्सेमा सुचीकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले उृक्त शेयर खरिद बिक्री गर्न सक्ने छन् । कम्पनीले […]

 ४ वाणिज्य र २ विकास बैंकमाथि राष्ट्र बैंकले ग-यो कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियमकीय व्यवस्था मिचेको अरोपमा  ६ वटा बैंकलाई कारबाही गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नियम मिच्ने ४ वटा वाणिज्य बैंक र २ वटा विकास बैंकलाई राष्ट्र बैंकको सुपरिवेक्षण विभागले कारबाही गरेको हो। कारबाहीमा पर्ने वाणिज्य बैंकहरुमा प्राइम कमर्सियल, कुमारी, नेपाल इन्भेस्टमेन्ट मेगा र लक्ष्म सनराइज तथा विकास बैंकहरुमा लुम्बिनी […]

१ अर्ब रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र आउदै

काठमाडौं । सरकारले १ अर्ब रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र ल्याउन लागेको छ । वार्षिक ब्याजदर ९ प्रतिशत तोकेको वैदेशिक रोजगार बचतपत्रको ब्याज भुक्तानीको अवधि भने ६ महिना हुने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । ब्याज भुक्तानी भने ६÷६ महिनामा सम्बन्धित खरिदकर्ताको बैंक खातमा भुक्तानी गर्न सकिनेछ । कार्यालयका अनुसार वैदेशिक रोजगार बचतपत्र खरिदको […]

आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी छ: अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी रहेको बताएका छन् । बिहीवार काठमाडौंमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कारोबारहरुलाई अनलाइनमाध्यमबाट गर्नसके कारोबार पारदर्शी हुने र सहज हिसावले काम गर्ने वातावरण बन्ने जिकिर गरे । उनले आइटी […]