टेलिकमका निलम्बित निर्देशक सुनील पौडेल कारागार चलान

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनील पौडेल कारागार चलान भएका छन् । गैरकानुनी सम्पत्ति आर्जनको आरोप लागेका निलम्बित निर्देशक पौडेललाई बुधबार विशेष अदालतले थुनामा पठाउने थुनछेक आदेश गरेको हो। तेजनारायणसिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उक्त आदेश गरेको विशेष अदालतले जनाएको छ। नेसनल पेमेन्ट गेटवे उपकरण […]

३३.८९ प्रतिशतले बढ्यो सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा

काठमाडौं ।  सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बिहीबार अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफा ३३.८९ प्रतिशतले बढेको बताएको छ । चालु आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमासको अवधिसम्म कम्पनीको खुद नाफा २९ करोड ५४ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो आर्थिक वर्ष २०७९।८०को सोही अवधिको तुलनामा ३३.८९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले २२ […]

२० कम्पनीले तिरेनन् कर

काठमाडौं । आन्तरिक राजस्व कार्यालय कावासोतीले  २० वटा कम्पनीले कर नतिरेको बताएको छ । कर नतिरे सँगै ती कम्पनीहरुलाई कोलोसूचीमा राख्ने तयारी भएको कार्यालयले जनाएको छ । कर्यालयले अबको १५ दिन भित्र कर दाखिला गर्न समेत आग्रह गरेको छ । कार्यालयका अनुसार अबको १५ दिन भित्र कर दाखिला गर्नुहुन अथवा दाखिला गरेको भए सोको प्रमाण […]

किसान चैते धानखेतीमा आकर्षित

नेपालगञ्ज । बाँकेमा नयाँनयाँ किसानले चैते धानखेती गर्न थालेका छन् । सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी, वैजनाथ र डुडुवा गाउँपालिकाका किसानले नयाँ अनुभव हासिल गर्न भन्दै चैते धानखेती गर्न लागेको बताएका छन् । पहिलो पटक चैते धानखेती गरेकी वैजनाथ–६ का किसान गीता खत्रीले चैते धानखेतीमा धमिरो लाग्ने गरेको अनुभव सुनाउँदै मलखाद पनि बढी प्रयोग हुने […]

तोलामा २०० रुपैयाँले घट्यो सून

काठमाडौं । बिहीबार सून चाँदीको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि सूनको मूल्यमा २ सय रुपैयाँ र चाँदीको मूल्यमा १५ रुपैयाँ घटेको हो । यो सँगै बिहीबारका लागि छापावाला सूचनको मूल्य एक लाख ३५ हजार आठ सय रुपैयाँ र तेजावी सूनको मूल्य एक लाख ३५ हजार एक सय ५० रुपैयाँ तोकिएको […]

सीईडीबीले ११ प्रतिशत बोनस सेयर दिने, साधारण सभा वैशाख ३१ गते

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ११ प्रतिशत बोनस सेयर घोषणा गरेको छ। कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले ११ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। कम्पनीले सेयरधनीलाई आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को मुनाफाबाट बोनस सेयर जारी गर्नेछ। सीईडीबीको दुई आर्थिक वर्षको साधारण सभा वैशाख ३१ गते तय गरिएको छ। साधारण सभा प्रयोजनका […]

सिटिजन लाइफ इन्स्योरेन्सले ल्यायो भिडियो केवाइसी सुविधा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरुमै पहिलो पटक  भिडियो मार्फत केवाइसी लिने प्रकृया जारी गरेको छ ।  सो सेवा बैसाख  ९ गतेबाट लागु  भएको हो । विदेशमा बसोबास गर्ने व्यक्तिहरुको बीमा गर्दा ई एप्लिकेसन डिक्लेरेसन फर्मसहित आवश्यक सबै विवरणहरु अभिकर्ता पोर्टलमार्फत प्राप्त हुन्छ । केवाइसी सम्वन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउन कम्पनीले कम्पनीले भिडियो […]

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौं ।हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । कोशी, गण्डकी […]

सूर्याज्योतिले मनायो आफ्नो १६ औं वार्षिकोत्सव

काठमाडौं ।  सूर्याज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १६औं वार्षिकोत्सव मनाएको छ । १५ वर्षको इतिहास बोकेको सूर्या लाइफ इन्स्योरेन्सले ज्योति लाईफ इन्स्योरेन्ससँग मर्जर गरेर सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी बनी  २०७९ पौष ७ गते बाट संयुक्त कारोबार गरेको थियो  । बार्षिकउत्सबको अबसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनीलाई १६ वर्ष देखि निरन्तर सफलता प्राप्त गर्न […]

रसियाका उद्यमीलाई लगानी गर्न परिसंघको आग्रह, व्यवसायिक सम्बन्ध समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपालमा भ्रमणमा आएको रसियाको व्यवसायिक संस्थाहरुबीच दुई पक्षिय हितका विषयमा छलफल भएको छ। बुधबार परिसंघ र रसियाका उद्योग वाणिज्य संघहरुबीच भएको व्यवसायिक छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा लगानी बढाउन आग्रह गरे। लगानीका लागि नेपाल उर्बर भूमी रहेको र बजारका हिसाबले समेत विश्वका दुई ठूला मुलुकबीच रहेकाले नेपालमा लगानी […]