आज दिनभर माैसम बदलि सहित हल्का बर्षा हुने
हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । नेपाल मौसम पुर्बानुमामहाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक- दूई स्थानमा हल्का वर्षा भईरहेको छ । आज देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश , गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी […]

