एनएमबी माइक्रोफाइनान्सले पूँजी बढाउन १५०% हकप्रद बिक्री गर्ने गर्यो प्रस्ताब
इक्विटी नेपाल – काठमाडौँ : एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको २०७४ साल असार २६ गते सम्पन्न संचालन समितिको बैठकले हाल कायम चुक्ता पुँजी १४ करोड ८ लाख ७५ हजार १:१.५ अनुपातमा (१५० प्रतिशत ) हकप्रद शेयर बिक्री गर्न प्रस्ताब गरेको छ । हकप्रद शेयर पश्चात एनएमबी माइक्रो फाइनान्सको चुक्ता पुँजी ३५ करोड २१ लाख ८७ […]

