स्वबलम्ब लघुवित्तको नाफा घट्यो
काठमाडौं । स्वलम्ब लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको नाफा तेस्रो त्रैमासमा आइपुग्दा ११ करोड ८६ लाख २० हजार रुपैयाँ रहेको छ । यो गत आर्थिक वर्षको सोहि अवधिमा १.३५ प्रतिशतले कम हो । गत वर्षको सोहि अवधिमा १२ […]

