प्रभु बैङ्कको साधारणसभा हुदै, के -के छन् एजेण्डा ?
काठमाडौं । प्रभु बैंङ्कको २२ औं वार्षिक साधारण सभा बैसाख २२ गते हुने भएको छ ।बैङ्क संचालक समितिको चैत २३ गते बसेको बैठकले सो मितिमा साधारणसभा गर्ने निर्णय गरे अनुसार साधारणसभा बैंकको केन्द्रीय कार्यालय बबरमहल बस्न लागेको हो । साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । […]

