आशा लघुवित्तले बोलायो साधारणसभा, लाभांश र मर्जर प्रस्ताव पारित गर्ने
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । लघुवित्तको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस ४ गतेका लागि ९ औँ साधारणसभा बोलाएको हो । उक्त सभा धुलिखेलस्थित होटल अरनिकोमा दिउँसो २ बजेदेखि सुरु हुने छ । सभाले हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस सेयर र ०.५ […]

