आरबीबी म्युचुअल फन्डले नयाँ योजना ल्याउन धितोपत्र सँग माग्यो अनुमति

काठमाडौं । आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने नयाँ योजना ल्याउने प्रक्रिया अगाडि बढाइएको छ। योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङले ‘आरबीबी फोकस्ड ४०’ नाम नयाँ म्यचुअुल फन्ड सञ्चालनमा ल्याउने प्रक्रिया अगाडि बढाएको हो। यस योजनाका इकाइहरु सार्वजनिक निष्कासन गर्न योजना व्यवस्थापकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा आरबीबी मर्चेन्टले यस […]

५.१० अंकले बढ्यो शेयर बजार, ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । लगातादर दुई दिन घटेको शेयर बजार बुधबार सामान्य अंकले बढेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ५.१० अंकले बढेर २५८१.६० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.५८ अंकले घटेर ४४४.१२ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.१६ अंकले बढ्दा सेन्सेटिभ फोल्ट इन्डेक्स […]

महुली लघुवित्तको एफपीओ शुक्रवार बाँडफाँट हुने, १७ लाख ३८ हजारको हाती खाली हुने 

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपिओ शुक्रवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले पुष १९अर्थात शुक्रवार एफपिओ बाँडफाँटको तयारी गरेको जनाएको हो । कम्पनीले पुस ५ गते देखि ९ गते सम्म ४ लाख ७५ हजार ४४९ दशमलव १५ कित्ता एफपीओ निष्कासन गरेको थियो । जस अनुसार कम्पनीको एफपीओ ४७ […]

यूनिक हाईडेड कम्पनीको वार्षिक साधारण सभा माघ ९ मा, आईपीओको प्रस्ताव पारित गर्ने

काठमाडौं । यूनिक हाईडेल कम्पनी लिमिटेडले माघ ९ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित माघ ९ गते नवौं वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय कम्पनीले गरेको छ । आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्दै सभाले त्यसको […]

शिबम् सिमेन्टको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्चेन्ज नेप्सेले शिबम् सिमेन्टको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीको ८.५५ प्रतिशत लांभास बितरण गरे पश्चात शेयर मूल्य समायोज गरेको हो । समायोजन अगाडीको कम्पनीको प्रतिशेयर मूल्य ५५६ रहेकोमा समायोजन पश्चात प्रतिशेयर ५१२.२१ प्रतिश शयर मूल्य रहेको छ । आजको कारोबारमा समाटयोजन पश्चातको मूल्यबाट सुरु हुनेछ  

यी कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आज नेपाल टेलिकम, गरिमा विकास बैंक  र बुटवल पावर कम्पनीको नगद लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारणसभा प्रयोजनार्थ भोली  पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेका यी ३  कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम रहेको छ । कम्पनीको बुक क्लोजको अघिल्लो दिन सम्म कायम मात्र यी ३ कम्पनीको साधारणसभामा भाग […]

आज पनि शेयर बजारमा उच्च अंकको गिरावट, ४ कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौं । मंगलबार शेयर बजार उच्च अंकले घटेको छ । आइतबार घटेको शेयर बजार सोमबारको सार्वजनिक बिदा पछि खुले सँगै उच्च अंकले घटेको हो । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३३.०८ अंकले घटेर २५७६.५० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.२८ अंकले घटेर ४४४.७१ विन्दुमा पुगेर बन्द […]

कालिञ्चोक हाईड्रोपावरको वार्षिक साधारण सभा माघ ३ मा, हकप्रद शेयर निष्कासनको प्रस्ताव लैजाने

काठमाडौं । कालिञ्चोक हाईड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय गल्कोपाखा, काठमाडौंमा विहान ११ बजे हकप्रद शेयर निष्कासन प्रस्ताव पारितका लागि विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले पूँजी बृद्धिका सम्बन्धमा आवश्यक निर्णय गर्ने र सोही बमोजिम प्रबन्धपत्र नियमावली संशोधन गर्ने […]

आज ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । नेप्सेमा सूचीकृत ६ कम्पनीको लाभांश सुरक्षित गर्ने  आज अन्तिम दिन रहेको छ  । लक्ष्मी सनराइज बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, आइसीएफसी फाइनान्स, डिप्रोक्स लघुवित्त, साना किसान विकास लघुवित्त र शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । यी कम्पनीले सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते  बुक क्लोज गर्दैछन् । तसर्थ, आज […]

बलेफी हाईड्रोको हकप्रदमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । बलेफी हाईड्रोपावर लिमिटेडले गरेको  हकप्रद शेयर निष्काशन तथा बिक्री गरेको हकप्रदमा आवेदन दिने भोली अर्थात पुष १७ गते अन्तिम दिन रहेको छ । कम्पनीले  रु.१००/- अंकित दरका १,८२,७९,७०० कित्ता शेयरहरुको हकप्रद १:१ का दरले  निष्काशन गरेको थियो ।  हकप्रद शेयर बिक्रि प्रयोजनार्थ कम्पनीले २०८१ कार्तिक २१ गते बुक क्लोज गरेकाले सो दिन भन्दा […]