RE
Global College

मिथिला लघुवित्तका सञ्चालक साहको राजीनामा स्वीकृत

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक विनोद कुमार साहको राजीनामा स्वीकृत भएको छ ।

संस्थामा सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक साहले व्यक्तिगत तथा स्वास्थ्य समस्याको कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए ।

संस्थाको सञ्चालक समितिको २०८३ असोज २३ गते बसेको बैठकले साहले दिएको राजीनामा स्वीकृत गरेको हो ।

NECO

Leave Your Comment

Related News