मुलुकमा डिलक्स सहितको पाँचतारे होटलको संख्या २१४ पुग्यो

काठमाडौं । मुलुकमा पर्यटन क्षेत्रको विकास भइरहँदा पछिल्लो सयम होटल, लज तथा रिसोर्टको संख्या समेत बढेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडडयान मन्त्रालयका अनुसार मुलुकमा पछिल्लो समय डिलक्स सहितको पाँचतारे होटलेको संख्या ह्वात्तै बढेको छ । मन्त्रालयका अनुसार हाल मुलुकमा डिलकक्स सहितको पाँचतारे होटल २१४ वटा छ । गत वर्षको तुलनामा भने डिलक्स सहितको […]

११ लाख १९ हजार कित्ता आईपीओ जारी गर्दै हिम स्टार ऊर्जा कम्पनी, जेठ ३० देखि आवेदन

काठमाडौं । हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले जेठ ३० गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मार्फत साधारण शेयर बिक्री शुरु गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई लक्षित गर्दै आईपीओ निष्काशन गर्न लागेको हो । कुल ३७ करोड ३० लाख रुपैयाँको जारी पूँजीमध्ये ३० प्रतिशत हिस्सा अर्थात […]

ट्रम्पद्वारा १२ देशका नागरिकलाई प्रतिबन्ध लगाउने घोषणापत्रमा हस्ताक्षर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ एक घोषणापत्रमा हस्ताक्षर गर्दै केही देशहरूबाट अमेरिकामा यात्रा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । यो प्रतिबन्ध अन्तर्गत १२ देशका नागरिकहरूको अमेरिका प्रवेशमा पूर्णरूपमा रोक लगाइनेछ । जसमा अफगानिस्तान, म्यानमार (बर्मा), चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन रहेका छन् । यस्तै […]

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । […]

टीपीएस सुविधा खारेज गर्दै नेपालीका लागि अमेरिकाको सूचना : दुई महिनाभित्र आफ्नो देश फर्कनू

काठमाडौं ।  अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गर्ने भएको छ । सशस्त्र द्वन्द्व र अन्य प्रलय तथा स‌ंकटमा रहेका मुलुकका आप्रवासीलाई अमेरिकाले सन् २०१५ देखि आफ्नो देशमा आश्रय दिइरहेको थियो । सशस्त्र द्वन्द्व तथा अन्य कारणले नेपालमा बस्न नसकेको बताउँदै अमेरिकामा आश्रय लिएका नेपालीको संख्या साढे तीन लाख बढी रहेको […]

अमेरिकी डलरको मूल्य घट्दा पाउन्ड र युरोको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको मूल्य घट्दा बेलायती पाउन्ड र युरोपियन युरोको मूल्य भने बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५७ पैसा कायम भएको छ ।  हिजो अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ […]

कोशीमै रोकियो मनसुन, पश्चिम र मध्य भागमा स्थानीय र पश्चिमी वायुको प्रभाव

काठमाडौं । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । मनसुनी वायुको प्रभाव कोशी प्रदेशका अधिकांश भू-भागमा रहेको छ । यस वर्षको मनसुन मिति गत जेठ १५ गते बिहीबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू-भागमा विस्तार भएको थियो । जुन कोशी प्रदेशमै रोकिएको छ भने […]

पतञ्जली प्रकरण : कुन मितिमा के भयो ? माधव नेपालविरूद्धको अभियोगमा के छ ?

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गर्‍यो । पतञ्जली योग पिठ तथा आयुर्वेद कम्पनीको जग्गा सट्टापट्टामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले पूर्व प्रधानमन्त्री नेपालसहित ९३ जनाविरूद्ध मुद्दा दायर गरेको हो । अख्तियारले दायर गरेको अभियोगपत्र अनुसार पूर्वप्रधानमन्त्री नेपालले तीन महिनाको सीमित अवधिमा […]

पतञ्जली जग्गा हिनामिना प्रकरणः माधव नेपालसहित यी हुन् प्रतिवादी ९३ जना

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि योगपीठको जग्गा हिनामिना प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ। पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले सरकारबाट हदबन्दी छुट पाएको जग्गा अपचलन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। […]

आईसिएफसि फाइनान्स एनपीएस–एनसीएस तथा नेपालपे कार्डमा आवद्ध

काठमाडौं । आईसिएफसि फाइनान्स र एनसीएचएल बीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनील पन्त तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । एनसीएचएलले हालै एनपीएस–एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय […]