प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दै
काठमाडौं । संघिय संसदको प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेदेखि बस्दै छ । संसदको सचिबालयले पारेको संभाबित कार्यसुची अनुसार बैठकमा आज ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल अनुमोदनका लागि प्रस्ताव गर्नेछन् । त्यसैगरी अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० […]

