९ महिनामा ९ प्रतिशत मात्र राजश्व वृद्धि भएको रहेछः अर्थमन्त्री पुन

काठमाडौं ।  अर्थमन्त्री वर्षमान पुन अनन्तले चालु आर्थिक वर्षको हालसम्मको राजश्व संकलनको अवस्था उत्साहजनक हुन नसक्दा अर्थतन्त्रको आन्तरिक सूचकमा सुधार हुन नसकेको बताएका छन् । राष्ट्रपति र उपराष्ट्रपति कार्यालय तथा संघीय संसदसहित संवैधानिक अंगहरुका सचिवहरुसँग आगामी आर्थिक वर्षको बजेट निर्माण र चालु आर्थिक वर्षको समीक्षाका लागि मन्त्रालयमा शुक्रबार आयोजित अन्तरक्रियामा उनले लक्ष्य महत्वाकांक्षी राखिए पनि […]

बजेटमा जनताले परिवर्तनको महसुस गर्नेछन् : प्रधानमन्त्री

काठमाडौं  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा जनताले परिवर्तन एवं विकासको महसुस गर्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र) जिल्ला पार्टीले आज गोरखामा आयोजना गरेको कार्यकर्ता भेटघाट एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षमा विकास र निर्माणका क्षेत्रमा प्रभावकारी आयोजना लिएर आउने बताए । आगामी आर्थिक […]

सामसङले ल्यायो २०८१ को लागि,  छुट, एक्सचेन्ज सुविधा र मासिक किस्ताबन्दीमा  पनि पाइने

काठमाडौं ।   सामसङले नया बर्ष २०८१ लक्षित गर्दै “स्वागत नयाँ वर्षलाई, बाढौं खुसी सधैलाई” अफर ल्याएको छ, सो अनुसार ग्राहकले, टिभी खरिद गर्दा बढीमा३८%  र फ्रिज र वाशिङ मेसिन खरिद गर्दा बढीमा  ३०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् । सामसङका  ग्राहकले मासिक किस्ताबन्दीमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडबाट ०% ब्याजमा सामसङ टिभी फ्रिज र वाशिङ […]

बससेवाका एकासी ८१ सालमा एक्कासी अफर, एकासी जनाले पूर्ण क्यासब्याक पाउने

काठमाडौं ।  अनलाइन बस टिकटिङ्ग गर्ने बससेवा डटकमले नयाँ वर्ष २०८१ सालको उपलक्ष्यमा ८१ सालमा एक्कासी अफर ल्याएको छ  । यो अबसर अनुसार  बससेवा मार्फत टिकट काट्ने यात्रुमध्ये ८१ जनाले शतप्रतिशत क्यासब्याक पाउनेछन् । यस्तै हरेक दिन एक जना यात्रुले स्मार्टवाच र एयरबड जित्न सक्नेछन् । यो योजना चैत्र २५ गतेदेखि नयाँ वर्षको बैशाख ८ […]

कृषि विकास बैंकले बिनाधितो ADBL Smart App बाट तत्कालै रिन दिने

काठमाडौं । कृषि विकास बैंकले ADBL Smart Plus App मार्फत बिना धितो रिन दिने भइको छ । डिजिटल प्रबिधिको प्रयोगलाई आत्मसाथ गर्दै वित्तीय पहुँच  बिस्तार गर्न बैंङ्कले  ल्याएको यो योजनामा बैंकमा   तलवी खाता भएका योग्य ग्राहकले बैंकले तोकेको सीमा अनुसार आफ्नो मोबाइल बैंकिङ् एपबाट कर्जा लिन सक्नेछन् ।  यो कर्जाको भुक्तानी अवधि EMI मार्फत ३, […]

प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसाय प्रालीबीच नगदरहित भुक्तानी प्रणालीको सहकार्य

काठमाडौं । प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसाय प्रालिबीच नगदरहित भुक्तानी प्रणालीमा सहकार्य गर्ने सम्झौता भएको छ । गण्डकी ट्याक्सी व्यवसाय प्रालिसँग आबद्ध भएका ट्याक्सी व्यबसायीहरुको प्रभु बैंकमा रहेको खाताबाट सहज रुपमा रकम झिक्न,आफ्नो खाताको पूर्ण जानकारी मोवाईल एप्लिकेशनबाटै प्राप्त गर्न, विभिन्न बैंक/वित्त तथा अन्य गेट–वे मार्फत् रकमान्तर तथा भुक्तानी गर्न, महशुल तथा शूल्क भुक्तानी […]

ब्याजदर घट्दा पनि बढेन कर्जाको माग

काठमाडौं । ब्याजदर घट्दा पनि कर्जाको माग नबढ्नु दुखर बिषय भएको नेपाल बैङ्कर संघले बताएको छ । सो कुरा सघले आयोजना गरेको पत्रकार  भेटघाटका क्रममा बताएको हो ।  संघका अध्यक्ष सुनिल केसीले कर्जाको माग नबढ्नु बैंकको लागि मात्र नभई समग्र अर्थतन्त्रको लागि पनि चिन्ताको विषय भएको बताएका हुन् । अहिले बैंकमा ५०० अर्ब लगानीयोग्य रकम […]

पूर्वमन्त्री शाहीसहित ३२ जना विरुद्ध मुद्दा दायर, १ अर्ब ४७ करोड भ्रष्टाचार भएको दाबी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा भ्रष्टाचारमा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही सहित ३२ जना विरुद्ध मुद्दा दायर गरेको छ । दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगत कंसाकार, पूर्व पर्यटन सचिव शंकर अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएको छ । […]

एनआरएनएको पुन महाधिबेशन गर्न सर्बोच्चको आदेश

काठमाडौं । गैरआवासीय नेपाली संघले एकताको महाधिवेशन गर्नु  पर्ने भएको छ । गैरआबासिय संघको निर्बाचन सम्बन्धि बिबादमा सर्बोच्च अदालतमा परेको मुद्दामा सर्बोच्चले सो आदेश दिएको हो । सपना प्रधान मल्ल र नहकुल सुवेदीको संयुक्त इजलासले संघका पछिल्ला दुवै महाधिवेशन बदर गरेर एकता महाधिवेशन गर्न आदेश दिएको हो । यो सँगै गैरआवासीय नेपाली संघका नाममा २०७८ सालदेखि गठन भएका […]

प्रभु बैङ्कको संस्थापक शेयर बिक्रिमा

काठमाडौं ।प्रभु बैङ्कको संस्थापक शेयर बिक्रिमा रहेको छ बैङ्कले एक सुचना जारी गर्दै संस्थापक शेयर बिक्रिमा रहेको जाकारी दिएको हो  । बैङ्कको बिक्रिमा रहेको शेयरमा चिरन्जीबी श्रेष्ठको नाममा रहेको ८९४५१ कित्ता गोबिन्द प्रसाद ज्ञवालीको नाममा रहेको १९७०६ र आरती कमारी आचार्यको नाममा रहेको ५१०८८ कित्ता शेयर बिक्रिमा ल्याएको हो । बैङ्कले सो शेयर खरिद को […]