लगानि सम्मेलनको लागि अध्यादेध ल्याएर पनि कानुन बनाउँछौं: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वित्तीय प्रणालीको स्वस्थ र सवल नियमनलाई उच्च प्राथमिकतामा राख्ने र निजी क्षेत्रलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण […]

भोलि बिहिबार देशभर सार्बजनिक बिदा

काठमाडौं ।  भोलि बिहिबार देशभर सार्बजनिक बिदा हुने भएको छ ।  मुस्लिम धर्मालम्बीको चाड इद उल फित्र (इद) को  अबसरमा सरकारले सार्बजनिक बिदा दिएको हो । गृह मन्त्रालयका सहसचिबले बुधबार एक सुचना जारी गर्दै भोलि सार्वजनिक बिदा भएको बताएका छन् । सरकारले राजपत्रमा पनि इबको अबसरमा सार्बजनिक विदा उल्लेख छ  ।    

नेपाल रिइन्सोरेन्सले हकप्रद नल्याउने, लाभांशबाटै २० अर्ब पुँजी पुर्‍याउने तयारी

काठमाडौं ।  नेपाल पुनर्बीमा (रिइन्स्योरेन्स) कम्पनीले लाभांश वितरण गरेर पुँजी वृद्धि गर्ने योजना बनाएको छ । नेपाल बीमा प्राधिकरणले तोकेको २० अर्ब रुपैयाँ पुँजी पुर्‍याउन कम्पनीले लाभांश (बोनस) सेयर वितरण गर्ने योजना बनाएको हो । नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष इश्वरी प्रसाद अर्यालले बोनस सेयरबाट नै २० अर्ब पुँजी पुर्‍याउने योजना रहेको बताए । ‘पुँजी वृद्धिको योजना मन्त्रालयमा छलफलको […]

कांग्रेसको अबरोध कायमै संसब बैठक भोलि सम्मका लागि स्थगित

काठमाडौं ।   आजको प्रतिनिधिसभाको  बैठक भोलि (बुधबार) दिउँसो ११ बजेसम्मलाई स्थगित भएको छ । प्रमुख प्रतिपक्षदल नेपाली कांग्रसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै संसदीय छानबिन समिति माग गरिरहेको छ । मंगलबार बसेको बैठकमा पनि कांग्रेसले त्यही माग राखेर बैठकमा अवरोध गरेको हो । बैठकमा अवरोध भएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि […]

साझाले ल्यायो बिधुतिय बस संचालनमा

काठमाडौं ।  साझा यातायातले  वटा बिधुतिय बस संचालनमा ल्याएको छ । आजबाट संचालनमा आएका बसमा सञ्चालन २६ सिट रहेका छन्  । बस संचालनको लागि साझाले आफैले पहिलो पटक १ .१ मेगावाट क्षमताको चार्जिङग डिपोट पनि  निर्माण गरेको छ । डिपोटमा  २४ वटा समानान्तर चार्जिङ पोइन्ट रहेको छ ।  साझाका बिधुतिय बस र चार्जिङ डिपोटको आज […]

कति पाए नीर्जीबन बीमा कम्पनीले सरकारबाट अनुदान बापतको रकम

काठमाडौं   निर्जीवन कम्पनीले कृषि बीमा, पशु बीमा, र माछा बीमाको अनुदान वापत पाउनु  पर्ने २ अर्ब भन्दा बढी  रकम  मध्ये ४६ करोड रकम प्राप्त गरेका छन् ।  नेपाल बीमा प्राधिकरणले निर्जीबन बीमा कम्पनीले सो रकम प्राप्त गरेको बताएको छ । निर्जीवन बीमकहरुले भने पुरा रकम नपाएसम्म कृषि तथा पशुपंक्षी बीमालेख जारी नगर्ने अडानमा छन् । […]

प्रभु बैङ्कको साधारणसभा हुदै, के -के छन् एजेण्डा ?

काठमाडौं । प्रभु बैंङ्कको २२ औं वार्षिक साधारण सभा  बैसाख २२ गते हुने भएको छ ।बैङ्क संचालक समितिको चैत २३ गते बसेको बैठकले  सो मितिमा  साधारणसभा गर्ने निर्णय गरे अनुसार  साधारणसभा बैंकको केन्द्रीय कार्यालय बबरमहल बस्न लागेको हो । साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । […]

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको साधारणसभा सम्पन्न

काठमाडौं ।  सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले २७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारणसभामा सञ्चालक समितिको २७औं वार्षिक प्रतिवेदन २०७९/८० पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित साबिक सगरमाथा इन्स्योरेन्स कम्पनी तथा कम्पनी गाभिएपछि कायम हुन आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स इन्स्योरेन्स कम्पनीको २०८० साल आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७९ /०८० को नाफा हिसाव तथा […]

नबिल स्टक डिलरको  प्रमुख कार्यकारी अधिकृतबाट बाहिरिए सुरेस देवकोटा

काठमाडौं । सुरेश देवकोटा नबिल स्टक डिलरको  प्रमुख कार्यकारी अधिकृतबाट बाहिरिएका छन् । नबिल स्टक डिलरबाट राजिनामा दिएका देबकोटाको राजिनामा संचालक समितिले  स्वीकृत  गरेको छ । निजी क्षेत्रको पहिलो स्टक डिलरको रुपमा स्थापित नबिल स्टक डिलरको संस्थापनाकालदेखि नै सक्रिय देवकोटा गत आश्विन २१ गतेबाट कम्पनीको कार्यकारी प्रमुख नियुक्त भएका थिए । छोटो समयमा नै देवकोटाको […]

सुनको मुल्यमा निरन्तर बृदी,कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं ।  आज साताको तेस्रो दिन पनि सुनचाँदीको लगातार मुल्य बृदी भएको छ । सोमबार प्रतितोला प्रति तोला १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार  भएको छापावाल सुनको मुल्य  प्रतितोला १०० ले बढेर १ लाख ३६ हजार ३ सय रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च हो । त्यस्तै आज तेजावी सुन पनि तोलामा […]