ब्याजदर घट्दा पनि बढेन कर्जाको माग
काठमाडौं । ब्याजदर घट्दा पनि कर्जाको माग नबढ्नु दुखर बिषय भएको नेपाल बैङ्कर संघले बताएको छ । सो कुरा सघले आयोजना गरेको पत्रकार भेटघाटका क्रममा बताएको हो । संघका अध्यक्ष सुनिल केसीले कर्जाको माग नबढ्नु बैंकको लागि मात्र नभई समग्र अर्थतन्त्रको लागि पनि चिन्ताको विषय भएको बताएका हुन् । अहिले बैंकमा ५०० अर्ब लगानीयोग्य रकम […]

