देवानगञ्ज घटनापछि शान्ति र धार्मिक सद्भाव कायम राख्न हिन्दू–मुस्लिम धार्मिक अगुवाहरूको संयुक्त अपिल
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको घटनापछि उत्पन्न तनाव र त्यसको प्रभाव मधेस प्रदेशका विभिन्न जिल्लामा देखिन थालेपछि हिन्दू र मुस्लिम समुदायका धार्मिक अगुवाहरूले संयुक्त अपिल जारी गर्दै शान्ति, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्। शुक्रबार जारी गरिएको संयुक्त अपिलमा सुनसरी, सिरहा तथा मधेस प्रदेशका अन्य जिल्लामा भएका घटनाप्रति गहिरो दुःख व्यक्त […]

