राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा वनमन्त्री चौधरी
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वन तथा वातावरणमन्त्री गीता चौधरीलाई दिएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समेत जिम्मेवारीमा रहेकी चौधरीलाई प्रधानमन्त्री शाहले राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ ले प्रदान गरेको अधिकार प्रयोग गर्दै कोषको अध्यक्षको समेत जिम्मेवारी सम्हाल्ने गरि नियुक्त गरेका हुन्। प्रधानमन्त्री शाहकी प्रेस तथा […]

