अमेरिकी डलरसहित अधिकांश मुद्राको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरसँगै युरोपियन युरो, बेलायती पाउन्डलगायत अधिकांश मुद्राको विनिमयदर बढेको छ । आज अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४७ रुपैयाँ ७० पैसा र […]

साढे ३ अर्बको फण्ड जारी गर्न थप तीन कम्पनीलाई स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप तीन कम्पनीलाई विशिष्टीकृत लगानी कोष (एसआईएफ) अन्तर्गत कोष व्यवस्थापन (फण्ड म्यानेजमेन्ट) गर्ने स्वीकृति प्रदान गरेको छ । सेबोनले कोष व्यवस्थापक (फण्ड म्यानेजर) नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेड, स्वेडा इक्विटी फण्ड लिमिटेड र ग्लोबल इविक्टी फण्डलाई कोष व्यवस्थापन गर्न स्वीकृति प्रदान गरेको हो । सेबोनका अनुसार नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले ५० […]

ग्लोबल आइएमई बैंक र आईएफसीबिच डिजिटल ट्रान्सफरमेशन तथा एम्बेडेड फाइनान्स एडभाइजरी साझेदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडलहरु अगाडि बढाउन एड्भाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र आईएफसीको तर्फबाट एफआईजी, एशिया र प्यासिफिक रिजनल इन्ड्रष्टी डाइरेक्टर एलेन फोर्लेमुले हस्ताक्षर गरे । यस […]

सिटिटेकको  गेटपे प्लेटफर्ममा माछापुच्छ्रे बैंक र  एनसीएचएलको सफल सहकार्य

काठमाडौं । सिटिटेक ग्रुप प्रालिले नेपालको पहिलो “एकीकृत भुक्तानी संयोजन प्रणाली तथा व्यवसायी व्यवस्थापन सफ्टवेयर” “गेटपे” लाई नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा, माछापुच्छ्रे बैंक लिमिटेडमा  सफल भुक्तानी व्यवस्थापन शुभारम्भ शुभारम्भ गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ। सिटिटेक ग्रुप डिजिटल भुक्तानी प्रणालीमा क्रान्तिकारी परिवर्तन ल्याउने संस्थाको रुपमा आफ्नो पहिचान स्थापित गरेको छ । यस संस्थाले हाल सम्म […]

महालक्ष्मी विकास बैंकको भैरहवा शाखाबाट सुनकर्जा सेवा सुरु

काठमाडौं ।  महालक्ष्मी विकास बैंकको भैरहवा शाखाबाट सुनकर्जा सेवा सुरु भएको छ । बैंकले भैरहवा शाखामा आयोजित एक विशेष कार्यक्रमका बीच बैंकका सञ्चालक राहुल अग्रवालको प्रमुख आतिथ्यतामा र प्रदेश प्रमुख तथा शाखा प्रबन्धकको उपस्थितिमा उक्त सेवा सुरु गरेको छ । बैंकले आफ्ना ग्राहकहरूलाई अझै सहज, छिटो छरितो र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यले सुन कर्जा […]

एभरेष्ट बैंकद्वारा २०८२ को कर्पोरेट क्यालेन्डर अनावरण

काठमाडौं । एभरेष्ट बैंकले एक विशेष समारोहका बीच नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर अनावरण गरेको छ । नेपालमा मनोरञ्जन र प्रतिस्पर्धाका रुपमा धेरै पहिलेदेखि खेलिने “परम्परागत खेलकुद” विषयवस्तु राखेर तयार पारिएको २०८२ सालकोे क्यालेन्डर बैंकका सञ्चालक समितिका अध्यक्ष डा.बालगोपाल वैद्यले अनावरण गरेका हुन् । सो कार्यक्रममा बैंकका अन्य उच्च पदस्थ अधिकारीहरूको पनि सहभागिता थियो । […]

राष्ट्र बैंकमा ‘डिजिटल फाइनान्स इनोभेशन हब’ स्थापना

काठमाडौं । नेपाल राष्ट्र बैंकले वर्तमान समयमा नवप्रवर्तनलाई थप उत्प्रेरित गर्ने उद्देश्यलाई मध्यनजर गर्दै ‘डिजिटल फाइनान्स इनोभेशन हब’ को स्थापना गरेको छ । राष्ट्र बैंकले बैंकिङ तथा भुक्तानी प्रणालीमा देखिएको आधुनिक प्रविधिको प्रयोग र नवप्रवर्तनलाई थप उत्प्रेरित गर्ने उद्देश्यले उक्त हब स्थापना गरेको जनाएको छ । राष्ट्र बैंकले बैंकिङ तथा भुक्तानी प्रणालीका क्षेत्रमा आधुनिक प्रविधिमा […]

आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ लगायतका मुद्राको मूल्य घट्दा अस्ट्रेलियन डलरको मूल्य भने बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रूपैयाँ ४४ पैसा कायम भएको छ । बुधबार अमेरिकी […]

ग्लोबल मनी विकका अवसरमा कामना सेवाको विभिन्न वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । विश्व वित्तीय सप्ताह २०२५ (ग्लोबल मनी विक २०२५० को अवसरमा कामना सेवा विकास बैंकले विभिन्न वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने Organization of Economic Cooperation and Development (OECD)] को संयोजनमा हरेक वर्ष मार्च महिनामा सप्ताह मनाउने गरिन्छ । उक्त सप्ताह यो […]

माछापुच्छ्रे बैंकका ग्राहकलाई मर्क्योर होटलमा छुट

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सुविधाहरू प्रदान गर्ने उद्देश्यले द मेट्रोपोलिटन होटल लिमिटेड (मर्क्योर होटल) सँग साझेदारी गरेको छ । यस सहकार्यअन्तर्गत, माछापुच्छ्रे बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले मर्क्योर होटलका विभिन्न सेवा सुविधामा बढिमा १० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्नेछन् । बैंकका ग्राहकहरूले मर्क्योर होटलमा बसाइ, खानपान तथा अन्य सेवाहरूमा उक्त आकर्षक […]