युनाइटेड इन्स्योरेन्सले प्रस्ताव गर्यो २४० प्रतिशत हकप्रद
इक्विटी नेपाल – काठमाडौँ : युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले पूँजी वृद्धिका लागि १ : २ दशमलव ४ अनुपातमा (२४० प्रतिशत) हकप्रद शेयर निष्कासन गर्ने निर्णय आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको छ। बिमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी एक अर्ब पुर्याउन हाल कायम चुक्ता पूँजी ३० करोड २४ लाखको २४० प्रतिशत हकप्रद शेयर जारी […]

