३२ प्रतिशतले बढ्यो सर्वोत्तम सिमेन्टको नाफा

काठमाडौं । सर्वोत्तम सिमेन्टले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ३२.३० प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०८०/८१ को चैत्रसम्म कम्पनीको खुद नाफा १२ करोड ७ लाख रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ९ […]

राष्ट्र बैंकले बढायो मौद्रिक नीतिको समीक्षा अवधि

काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक र अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने समय अवधि बढाएको छ । बैंकले मौद्रिक नीति तर्जुमा कार्यविधि संशोधन गर्दै समीक्षा सार्वजनिक गरिसक्नु पर्ने समय अवधि थप गरेको हो। संशोधित कार्यविधिमा अब त्रैमास सकिएको ४५ दिन भित्र समीक्षा सार्वजनिक गर्नु पर्ने व्यवस्था गरिएको छ । यस अधि त्रैमास सकिएको ३० दिनभित्र […]

नेप्से २.०६ अकंको सुधार हुदाँ कारोबार रकम पुग्यो २ अर्ब

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार २.०६ अंकले बढेर १ हजार ९ सय ६०.८१ अंकमा पुगेको छ । सोमबार १५.६२ अंकले घटेको सेयर बजार मंगलबार एकल अंकले बढेको हो । मंगलबार क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.७७ अंकले बढेर ३ सय ४९.५८ बिन्दुमा पुगेको हो । मंगलबार ३ सय १४ वटा […]

२४ लघुवित्तले नाफा कमाउदा सबैभन्दा अगाडि फ्रस्ट माइक्रोफाइनान्स लघुवित्त

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्म आइपुग्दा ५१ वटा लघुवित्त मध्ये २४ वटा लघुवित्तले नाफा कमाएका छन् । चालु आर्थिक वर्षको त्रैमाससम्म वित्तीय विवरण सार्वजनिक गर्ने लघुवित्तहरु मध्ये सबैभन्दा बढी नाफा कमाउनेमा फ्रस्ट माइक्रो फाइनान्स लघुवित्त रहेको छ भने , त्यसपश्चयात क्रमशः मेरो माइक्रोफाइनान्स , स्वलम्बन लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, आरएसडिसि लघुवित्त, ग्लोबल […]

कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान

नवलपुर (नवलपरासी) । विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डमा कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान गरिएको छ । सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले सडक विस्तारको काम चाँडै सम्पन्न गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान गरेको जनाएको हो । कम्पनीका ठेक्का सहव्यवस्थापक राकेश झाले नारायणगढ–बुटवल सडकको कालोपत्र गर्ने […]

सुन तस्करी प्रकरणमा जोडिएका दावा छिरिङको होटल भियनामा सीआईबीको छापा

काठमाडौं । सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ मुलका बेल्जियम नागरिक दावा छिरिङ समेतको लगानी रहेको होटल भियनामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको छ ।हुण्डी कारोबार भएको आशंकामा सीआईबीले छापा मारेको बताइएको छ । हुण्डी रकमसहित केही व्यक्तिलाई पक्राउ गरिएको सीआईबी स्रोतले बताएको छ । तर, यसबारे सीआईबीले भने केही पनि सार्वजनिक गरेको छैन […]

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । मंगलबार सुनचाँदीको मुल्य बढेको छ । मंगलबारका लागि सुन तोलामा ८ सय रुपैयाँले बढेको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ७ सय ५० रुपैयाँ तोकिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार माग बढे सँगै सोमबार सुनचाँदीको […]

सिजिले ल्यायो माइडिया  वाईफाई रेफ्रिजेरेटर, घर बाहिर बाटै कन्ट्रोल गर्न सकिने सुबिधा

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले साइड वाई साइड र मल्टी (४ ढोका) भएको माइडिया  रेफ्रिजेरेटर नेपाली बजारमा ल्याएको छ ।  नेपालमा ग्राहकहरुबाट माग  आएकाले  नेपाली बजारमा ल्याएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार यो रेफ्रिजेरेटरमा  आकर्षक, कम्प्याक्ट र फ्लाट बाहिरी डिजाइनका MSmartHome एप मार्फत WiFi कनेक्टिविटी मार्फत स्मार्ट कन्ट्रोलको सुविधा रहेको  कम्पनीले ले जनाएको छ ।  […]

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक  र बडीमालिका नगरपालिकाबिच  सरल र सहजरुपमा कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकले पालिका भित्रका कृषक, कृषि उद्यमी, कृषि फर्म तथा कृषि कर्ममा स्वरोजगार बन्न चाहने नगरबासिहरुलाई सरल र सहजरुपमा कर्जा प्रवाह गर्नेछ । यो खालको कर्जा प्रबाहले नगरबासीमा उद्यमशिलता मार्फत आत्मनिर्भर र स्वरोजगार प्रवद्र्धनमना सहयोग […]

सर्वोत्तम सिमेन्टको आम्दानी ३२.०३ प्रतिशतले बढ्यो

काठमाडौं । सर्वोत्तम सिमेन्टको नाफा बढेको छ। सिमेन्टले सार्वजनिक गरेको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा १२ करोड ७ लाख ६९ हजार रुपैयाँ रहेको छ। गत वर्ष २०७९ चैत मसान्तमा सिमेन्टको नाफा ९ करोड १२ लाख ८७ हजार रुपैयाँ थियो। समीक्षा अवधिमा सिमेन्टको नाफा २ करोड ९४ लाख ८२ हजार रुपैयाँ अर्थात ३२.३० प्रतिशतले […]