सुनको मूल्यमा गिरावट
काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ। आइतबार प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ११ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मूल्य पनि घटेको छ । आज तेजावी सुन तोलामा ११ सय रुपैयाँले […]

