आर्थिक विकासका लागि नीतिगत सुधार र व्यवहारिक कार्यान्वयन आवश्यकः उपाध्यक्ष श्रेष्ठ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठले देशको आर्थिक विकासका लागि नीतिगत सुधार र व्यवहारिक कार्यान्वयन आवश्यक भएको बताएकी छिन् । काठमाडौंमा एक कार्याक्रममा उपाध्यक्ष श्रेष्ठले सो धारणा राखेकी हुन् । मुलुकको अर्थतन्त्र सुधारका लाागि नेपाल उद्योग वाणिज्य महासंघले दिएका सुझावहरुका आधारमा सरकारले आर्थिक तथा व्यावसायिक वातावरण सुधार, लगानी अभिबृद्धि, सुशासन प्रवर्द्धन तथा सार्वजनिक […]

