इरान प्रस्तावमा आशङ्का, युद्ध अन्त्य अनिश्चित

वासिङ्टन । मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरानबीचको तनावपूर्ण द्वन्द्व अन्त्य गर्ने प्रयासहरू नयाँ मोडमा पुगेका बेला वासिङ्टनभित्रै अनिश्चितता गहिरिँदै गएको छ । इरानले अघि सारेको पछिल्लो प्रस्तावप्रति अमेरिकी नेतृत्व सशङ्कित देखिएको छ भने यही सन्दर्भमा पेन्टागन प्रमुख पीट हेग्सेथले बुधबार पहिलो पटक कांग्रेससमक्ष गवाही दिने तयारी गरेका छन् । दुई महिनादेखि जारी युद्धका कारण इरानले […]

इरानको चेतावनी: थप आक्रमण भए कडा जवाफ दिने

काठमाडौं । इरानसँग सम्बन्धित युद्धको अवस्था अझै जटिल र अनिश्चित देखिएको छ। संयुक्त राज्य अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाहीपछि सुरु भएको यो द्वन्द्व अहिले “न युद्ध, न शान्ति” भन्ने अवस्थातर्फ उन्मुख भएको छ। औपचारिक रूपमा युद्धविराम घोषणा गरिए पनि दुवै पक्षले आफ्नो सैन्य तयारीलाई निरन्तरता दिएका छन्, जसले स्थिति अझ संवेदनशील बनाएको छ। इरानी […]

पोर्चुगलकी उपविदेशमन्त्री आज नेपाल आउँदै

काठमाडौं । पोर्चुगलकी उपविदेशमन्त्री डा. आना इसाबेल जेभियर नेपालको तीनदिने भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदै छिन। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणमा उनी नेपाल आउन लागेकी हुन् । उनी भारतको नयाँदिल्ली हुँदै ३ बजेर ४० मिनेटमा काठमाडौं आइपुग्ने बताइएको छ। नेपाल भ्रमणका क्रममा उनले भोली विहिबार परराष्ट्र सचिव राईसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् । भोली नै […]

आप्रवासी बालबालिकालाई देश निकाला तीव्र बनाउँदै ट्रम्प

वाशिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले सरकारी नियन्त्रणमा रहेका आप्रवासी बालबालिकाको डिपोर्टेसन (देश निकाला) प्रक्रिया तीव्र बनाउने कदम चालेको छ । ह्वाइट हाउसको दबाबपछि बालबालिकाका मुद्दाहरू छिटो टुंग्याउने प्रयास भइरहेको त्यहाँका अधिकारी र वकिलहरूले बताएका छन् । यसअन्तर्गत आप्रवासन सुनुवाइहरू पहिलेभन्दा हप्तौँ वा महिनौँ अगाडि सारिएको छ । यी सुनवाइमा न्यायाधीशले बालबालिका अमेरिकामा बस्न […]

युद्धले इरानमा लाखौँ बेरोजगार

तेहरान ।  अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वका कारण इरानमा लाखौँ मानिसले रोजगारी गुमाएका छन् । राजधानी तेहरान लगायत देशभर विभिन्न क्षेत्रमा यसको असर परेको समाचारमा उल्लेख छ । तेल रिफाइनरीका कामदार, कपडा उद्योगका कर्मचारी, ट्रक चालक, विमान परिचारिका र पत्रकारसमेत बेरोजगार हुनेहरूको सूचीमा परेका छन् । युद्ध सुरु हुनु अघि नै इरानको अर्थतन्त्र कमजोर अवस्थामा थियो । […]

महामारी सन्धिमा सहमति खोज्न अन्तिम कसरत

जेनेभा। भविष्यका महामारीहरू सामना गर्न बनाइएको विश्वव्यापी सन्धिको सबैभन्दा विवादित र अधुरो अंश टुङ्ग्याउन विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) मा सोमबारदेखि निर्णायक वार्ता सुरु भएको छ । धनी र विकासोन्मुख राष्ट्रबीच गहिरो मतभेद कायमै रहेकाले सम्झौताको कार्यान्वयन पक्ष अझै अन्योलमा छ, जसलाई मिलाउन थप एक साताको समय छुट्याइएको हो । गत वर्ष अनुमोदित महामारी सन्धिले व्यवहारमा […]

युद्धमा मारिएका सैनिकका लागि उत्तर कोरियाको सङ्ग्रहालय

सियोल। रुस–युक्रेन युद्धमा आफ्ना सैनिकको संलग्नता थप प्रस्ट पार्दै उत्तर कोरियाले मारिएका सैनिकहरूको सम्झनामा प्योङयाङमा स्मारक सङ्ग्रहालय स्थापना गरेको छ । दुई देशबीच बढ्दो सैन्य सहकार्यको सङ्केतका रूपमा आएको यो कदमले उत्तर कोरिया र रुसको सम्बन्ध अझ मजबुत बन्दै गएको देखाएको छ । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार उक्त सङ्ग्रहालयको उद्घाटन आइतबार कुस्र्क […]

इयुको ‘मेड इन युरोप’ योजना माथि चीनको आपत्ति

काठमाडौं । युरोपेली सङ्घ (इयु) ले आफ्ना उद्योगलाई सुदृढ बनाउने उद्देश्यले अघि सारेको ‘मेड इन युरोप’ योजनाप्रति चीनले तीव्र असन्तुष्टि जनाउँदै प्रतिकारात्मक कदम चाल्ने चेतावनी दिएको छ । विशेषगरी रणनीतिक क्षेत्रहरूमा विदेशी कम्पनीहरूलाई सीमित गर्ने खालका प्रावधानले चिनियाँ कम्पनीहरूको हितमा प्रत्यक्ष असर पर्ने भन्दै बेइजिङले यसलाई ‘प्रणालीगत भेदभाव’ को संज्ञा दिएको छ । इयुले गत […]

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

टोकियो। जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि त्यहाँ थप ठूला झट्काको सम्भावना बढेको भन्दै सतर्कता बढाइएको छ । पछिल्ला दिनहरूमा लगातार देखिएको भूकम्पीय गतिविधिको शृङ्खलाबीच आएको यो कम्पनले जोखिम अझै टरेको छैन भन्ने सङ्केत दिएको छ । जापानी मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार भूकम्प स्थानीय समयअनुसार बिहान ५ः२३ बजे […]

इरानलाई ट्रम्पको सन्देश: ‘वार्ता गर्ने भए फोन गर’, इरानी विदेशमन्त्री भने पुटिन भेट्न रुसतर्फ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्ताका लागि इच्छुक भए सिधै सम्पर्क गर्न सक्ने बताएका छन् । उनले आइतबार भने, “यदि उनीहरू कुरा गर्न चाहन्छन् भने हामीकहाँ आउन सक्छन् वा फोन गर्न सक्छन्,” भन्दै इरानलाई परमाणु हतियार बनाउन नदिने अडान दोहोर्याए। यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराघची मध्यस्थकर्तासँग छलफलका लागि पाकिस्तान र ओमानबीच आवतजावत गरेपछि […]